झापा क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि छान्ने मतदानको मतगणनामा किन ? भयो लफडा
दमक/नेकपा एमालेको झापा क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि छान्ने मतदानको मतगणना विवादका कारण स्थगित भएको मतगणनाको बिषयमा अन्योल सिर्जना भएको छ । मतगणनाको क्रममा लफडा भएपछि मतगणना स्थगन भएको थियो । पाँच जना प्रतिनिधि छानिनुपर्ने अवस्थामध्ये ६ जनाबीच कडा टक्कर छ। कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की, प्रदेश सांसद चिन्तन पाठक, […]